Wednesday, August 11, 2021
मन छुने लाईनहरु - Anju Neupane by Nepali Kalam
४. केही सम्बन्धहरु पसलमा बेच्ने सामान जस्तै भएका छ । सामान दाम मात्रको भने सम्बन्ध नाम मात्रको।
५. जुन ब्यक्तिले तपाईलाई दिनको लागि समय हुदैन नि उसलाई कहिले पनि डिस्टब नगर्नुस । किनकी उसको दुनियाँ अलग हुन्छ त्यो दुनियामा तपाईको आवश्यकता हुदैन ।
६. वास्तवमा भन्नुपर्दा यो जिन्दगीमा सबैले आफ्नोपन त देखाउछन नै । तर आफ्नो को हो भनेर समयले देखाउछ ।
७. सराप्नेहरुलाई आशीर्वाद देउ दुर्ब्यहार गर्नेहरुको लागि प्रार्थना गर ।
८. कुनै कुनै सम्बन्धहरु भगवानले आफै बिगारिदिनुहुन्छ किनकी बाकी रहेका हाम्रो जिन्दगी नबिग्रीयोस भनेर ।
९. जसलाई सम्बन्ध निभाउनु छ उसले सयौ गल्तिहरु हुदा पनि सम्बन्ध निभाएर नै छोड्छ । जसलाई सम्बन्ध छोड्नु छ उसले एउटा गल्तिलाई ठूलो बनाएर सम्बन्ध छोड्ने गर्दछ ।
१०. सम्बन्धको अन्त्य तेतिबेला हुन्छ जतिबेला एउटाले हद भन्दा बढी माया गर्छ भने अर्कोले तेहि हदलाई बोझ ठान्न थाल्छ ।
११. चोखो मायाले शरिरलाई कपडाले छोप्न लगाउछ । अनि झुटो मायाले शरीरमा भएको कपडा निकाल्न लगाउछ ।
१२. जसले तपाईको वास्तविक जिन्दगीको पीडा महसुस गर्न सकेको छैन भने नि एकपटक सोच्नुस त तपाईले लेखेको sad Status ले के उसलाई फरक पर्न सक्छ त ?
१३. तपाईंले जसलाई माया गर्नुभएको छ उसले छोडेर जादा मन त दुख्छ नै तर एकपटक सोच्नुस त यदि उसले तपाईलाई माया गर्थ्यो भने के उसले तपाईलाई छोडेर जान्थ्यो त ?
१४. हाम्रो सम्बन्धमा एक अर्काको लागि हामिले समय निकल्न सकेनौ भनेनी प्यारो मान्छे एकदिन तेहि समयले हामी बिचको सम्बन्ध लाई निकालिदिनेछ ।
१५. मनमा जति नै पीडा भएपनी दुनियाँको अगाडि कहिल्यै पीडा नसुनाउनुस वश मुस्कुराएर जिउनुस किनकी तपाईको पीडा सुन्दा रुने ब्यक्ति बाहिर गएर तपाईको पीडालाई मजाक बनाईदिन्छ ।
16. यदि तपाईलाई कसैले माया गर्छ र तपाईको अगाडि उ रुन्छ भने नि उ कमजोर भएर होइन । उसले तपाईलाई आफ्नो जिन्दगीमा धेरै महत्व दिएको हुन्छ ।
१७. तपाईले जत्ती नै राम्रो काम गर्नुहोस तपाईंलाई गलत सम्झिने ब्यक्तिले गलत नै सम्झिन्छ । त्यसैले तपाईले उनीहरुको अगाडि तपाईले सफाई दिई रहनु पर्दैन वश मौन रहनुहोस ।
१८. परिवारमा छोरी होस या बुहारी जो बिरामी हुदा सबैले उत्तिकै टेन्सन त लिन्छन नै । फरक यति मात्रै हो कि छोरी बिरामी हुदा उसलाई केही नहोस भनेर टेन्सन लिन्छ भने बुहारी बिरामी हुदा घरको काम कसले गर्छ भनेर टेन्सन लिन्छ । आखिर बुहारी पनि त कसैको छोरी होइन र ?
१९. सङ्काले मन मात्र टुट्ने कहाँ गर्दछ र यहाँ बनेको मीठो सम्बन्ध पनि छुट्ने गर्दछ ।
२०.हरेक क्षण तिम्रो याद न आउने कहाँ हो र तिमिले देखाउन खोजेनौ मैले देखाएर तिमिलाई सताउन खोजिन ।
२२. यदि उ सङ्ग तपाईले जिन्दगीभरि सम्बन्ध चाहानुहुन्छ भने नि आफ्नो मनलाई घाट बनाउनुहोस । जहाँ उसका हरेक गल्तिहरुको अन्त्य गर्न सकियोस ।
No comments :
Post a Comment