Featured Post

Man Chune Line haru | Nepali Quotes | Shayari | Nepali Kalam

 https://youtu.be/HmKmUDVwbw8 Man Chune Line haru | Nepali Quotes | Shayari | Nepali Kalam      नमस्कार सम्पूर्ण दर्शक महानुभाब मा यहाहरुलाई...

Featured Posts

Random Posts

Search This Blog

Popular Posts

Tuesday, June 28, 2022

मन छुने लाईनहरु - Yadav Lamichhane , Nepali Kalam

No comments :


 

मन छुने लाईनहरु - Yadav Lamichhane , Nepali Kalam #nepalikalam #yadavlamichhane #मनछुनेलाईनहरु 

२. साचो मायाको पहिचान एउटा यो पनि हो कि तपाईंलाई माया गरेको मान्छेले त्यो समयमा साथ दिन्छ जब तपाईको साथमा कोहि हुदैन । 

 ३. हो उसले सबै कुरा जानेर गकि छे । मलाई छाडी अरुलाई छानेर गकि छे । जुन मुटुमा बस्न मरिहत्ते गर्थी आज तेहि मुटुमा तिर हानेर गकि छे ।

 ४. मेरो रिस देखि किन दुखी हुन्छौ माया शब्दमा रिस थियो , रिसमा माया थियो । माया मन बाट थियो अनि मनमा तिमी । ५. कसले भन्छ छोरामान्छे रुदैन भनेर छेउमा आएर पीडा कति छ सोध्ने मान्छे चाहिन्छ । ६. ठुला स्वरमा बोलेर बुवा आमालाई सम्झाउने कोसिस नगरौ मित्र । बुवाआमाले हाम्रो कुरा तेतिबेला पनि बुझ्नुहुन्थ्यो जतिबेला हामी बोल्न सक्दैन थियौ । ७. जुन कापिलाई सबै बिषय सम्हाने जिम्मेवारी हुन्छ नि त्यो प्राय रफ बन्छ । परिवारमा पनि जिम्मेवार ब्यक्तिको हालत तेहि हुन्छ ।

 ८. सायद बोल्ने मन नभएर होला चाहाना भन्दा बहाना धेरै बनाउम थालेका छन आज भोलिका मान्छेहरु । 

९. माया त अझै पनि उसकै लाग्छ जसले मेरो अनुहारमा हेरेर भुइँमा थुक्छे ।

 १०. फाटेको लुगा जस्तै भयो जिन्दगी पनि । एकातिर बाट सिलाउदै सिलाउदै जान्छु अर्को तिरबाट च्यात्तिदै जान्छ ।

 ११. झुटो भए पनी बाहिर हासेर हिंड्नुपर्छ साथी । यो संसारमा नरोएको मन त कस्को होला र ? 

 १२. जब मान्छे रुदारुदै रिसले सबैकुरा बोल्छन नि तेहि साचो हुन्छ । किनकी रिस र आसुले मान्छेलाई साचो बोल्न बाध्य बनाउछ । 

१३. खै कस्तो सम्बन्ध हो हाम्रो । उसलाई म बोलेको मन पर्दैन मलाई उ नबोलेको मन पर्दैन । 

१४. सबैकुरा सजिलै सिक्न सक्ने मान्छे म । कति राम्रो हुन्थ्यो होला है तिमिले जस्तै मन बदल्न सिकेको भए । 

१५. तपाईले कसैको मन दुखाउनु हुन्छ अनि उ चुपचाप रहन्छ भने सम्झिनुस । उसले तपाईलाई आफुलाई भन्दा पनि धेरै माया गरेको हुन्छ । 

 १६. मान्छेहरु भन्छन आफ्नो मान्छेको अगाडि झुक्नुपर्छ तर म भन्छु जो साच्ची कै आफ्नो हो नि उसले कहाँ झुक्न दिन्छ र ?

 For more videos : मन छुने लाईन - Sugarika Kc Miss Nepal - Nepali Kalam -https://youtu.be/kvukEai4O8w 

कति लाउछौ चुडेका चप्पल Heart touching Poem by Nepali kalam - https://youtu.be/d2cmx9pkvh8 

कविता-आन्दोलन कवियित्री पारिजात Poem by Nepali Kalam - https://youtu.be/_eqwNeCT6HM 

Man chhune bhanai haru, ma ani timi, man chune line haru, nepali quotes aayam artwork poetrypoem by nepalitiktok videos man chune bhanai haru new man chune line haru 2020 new nepali quotes 2020man xune line haru new nepali quotes about love new man chune bhanai haru 2020 nepali man xune line haru quotes nepal sad nepali shayari nepali poem heart touching love quotes nepali nepali love status man xune bhanai harunepali heart touching lines nepali motivation quotes.best nepali quotesAll star nepalTiktok shayaritiktok shayari videohindi shayari

No comments :

Post a Comment