Sunday, July 31, 2022
मनछुने लाईनहरु Heart Touching Line Nepali Kalam
मनछुने लाईनहरु Heart Touching Line Nepali Kalam
१. यो झरी अनि भिजेको मन अनि उनको याद उस्ता उस्तै रहेछ, जतिबेला पनि चिसै रहने ।
२. कोही खुशि पाउन रोए कोही पिडा लुकाउन रोए, अचम्मको दौड रहेछ जिन्दगि ! कोहि भरोसा पाउन रोए कोही भरोसा गरेर रोए ।
३. हातमा बाँधिएको धागो चुँडिएर जाला तर यहाँहरुको माया र सम्बन्ध कसिलो होस् । बलियो होस् । कहिल्यै नचुडिने ।
४. यति माया गर्दा पनि माया नबुझ्ने निष्ठुरी ! यदि तिम्रो ठाउमा शत्रु नै भएपनि, उसले जीवनभर साथ निभाउथ्यो ।
५. यकति प्रेम गर्छु भनेर नसोध, पानीको छिट्टाले तिमीलाई छुँदा नि मेरो मन जल्ने गर्छ ।
६. मनमा चोट त त्यति बेला लाग्छ ! जब त्यो मान्छेले तिमीलाई बेवास्ता गर्न थाल्छ, जसको लागि तिमीले पुरै दुनियाको मतलब गरेको थिएनौं ।
७. खै कस्तो सम्बन्ध हो हाम्रो ? उसलाई म बोलेको मन पर्दैन, मलाई उ नबोलेको मन पर्दैन ।
८. गल्ति देखाएपछि महशुस हुने कुरा हो, चुपचाप टाढिनु त अरुलाई पिडा र चोट दिनु नै हो ।
९. सम्बन्ध मनले जोड्छ, मुखको बोलीले हैन ! केही मान्छे धेरै गफ गरेर पनि आफ्ना हुदैनन्, कोहि मौन रहेर पनि आफ्नो बनिदिन्छन ।
१०. कोहि गुमाउनुलाई प्रेम भन्छन् । कोहि पाउनुलाई प्रेम भन्छन् । तर सच्चाई त यो हो, म त निभाउनुलाई प्रेम भन्छु ।
BackGround Sound : @sabaq Aamoz
man chune line haru ma ani timi nepali quotes man chune bhanai haru #man_xune_line _haru new nepali quotes 2020 new man chune line haru 2020 new man chune bhanai haru 2020 sad nepali #shayari new nepali quotes about love nepali love status nepali motivation quotes heart touching love quotes nepali nepali motivational lines nepali love status 2020 nepali heart touching lines nepali man xune line haru #Nepali_kalam indila love story Love story sad nepali shayar iNepali kala msad nepali shayar isad nepali shayar isad nepali shayar isad nepali shayari Nepali kalam
No comments :
Post a Comment